120+

NATIONAL ORGANIZATIONS

5,000+

LOCAL ORGANIZATIONS

2,00,000+

ACTIVE MEMBERS

156+

LOCAL CHAPTERS

Junior Chamber International, commonly referred to as JCI, is a non-profit international non-governmental organization [1] fraternal organization of young people between 18 and 40 years old. It has members in about 124 countries, and regional or national organizations in most of them. The first local Junior Chamber chapter was founded in 1915, but the international umbrella organization Junior Chamber International (JCI) was founded in Mexico in 1944. It has consultative status with the Council of Europe, with the Economic and Social Council of the United Nations and with UNESCO. It encourages young people to become active citizens and to participate in efforts towards social and economic development, and international cooperation, good-will and understanding.

JCI Indrapur (ईन्द्रपुर जेसीज) working in sundarharaincha municipality since 2002 is a non-profit, voluntary based organization of young active citizens age 18 to 40 years. The moto of Jaycees is to devlop its member Leadership, Personality and Entrepreneurship skills. Founder President of JCI Indrapur is JC Krishna Babu Dhaka. Junior Chamber International, commonly referred to as JCI, is a non-profit international non-governmental organization of young people between 18 and 40 years old. We are engaged and committed to creating positive impact in our communities from the estabishment. JCI Indrapur is one of the Local Organizations of JCI Nepal and it has 131+ . active members. The mark of a good leader lies in their ability to “walk the talk.” In this section, we’ll review what it means to lead by betterment. To lead by betterment means to guide its members through your behavior and motivate through training. The saying “do as I say, not as I do” may have worked in the past, but it has no place in today’s world.  Modern members want to see that your actions mirror what you do as well as what you say. This means aligning your habitual practices, routines, and behaviors with your core values. Alignment is at the heart of being an authentic and genuine leader. In the end, the purpose of leadership is to be the change you want to see in your organization.

Bhawani Dhakal, President 2022, JCI Indrapur

National Anthem

सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची महाकाली
प्रकृतिका कोटीकोटी, सम्पदाको आँचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि, तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो मातृभूमि नेपाल
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय-जय नेपाल ।


JCI Creed / जेसीआई आस्था

हामीलाई बिश्वास छ,
कि इश्वरमा आस्था मनुष्य जीवनलाई
सार्थकता एवम् उद्धे्श्य प्रदान गर्दछ
कि मनुष्यको बन्धुत्व भावना
राष्ट्रहरुको प्रभुसत्तादेखि र्सवपरि छ,
कि आर्थिक न्यायको र्सवत्तम उपलब्धि
स्वतन्त्र मनुष्यको व्यवसायिक स्वतन्त्रताद्वारा हुनसक्दछ,
कि शासन व्यक्तिको होइन, बिधिको हुनु पर्दछ,
कि बसुधाको महान निधि मानव व्यक्तित्वमा निहित छ,
कि मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो ।

संस्थापक अध्यक्षको कलमबाट

हिजो जस्तो लाग्छ इन्द्रपुर जेसीज स्थापना भएको । बिराटनगर जेसीजको पहलकदमी तथा नेपाल जेसीजका पुर्व कार्यकारी उपाध्यक्ष श्री टिकाराज ढकालसमेतको विशेष पहलमा इन्द्रपुर जेसीजस्थापना भएको हो । अनुभवी अग्रजहरुको सल्लाह,सुझाव तथा उत्प्रेरणाले गर्दा यस क्षेत्रका युवाहरु जेसीजको व्यानरमा एकिकृत भई आफ्नो व्यक्तित्व तथा नेतृत्व क्षमता विकास गर्दै समाजमा स्थापित भइ समाजको विविद्य क्षेत्रमा नेतृत्व दिन सफल भएका छन् । हिजोका ति दिन हामिलाई २५ जना सदस्य पु¥याई संस्था नविकरण गर्न समेत ज्यादै मेहनत गर्नुपर्ने अवस्थालाई विर्सन सकिदैन । त्यसमा पनि समाज राजनैतिक रुपमा ध्रुवीकरण भैरहेको अवस्थामा राजनिति भन्दा माथि उठेर संस्था संचालन गर्नु निकै चुनौतिपुर्ण कार्य थियो, त्यसैगरि केहि साथिहरुको निजी स्वार्थले गर्दा तत्काल जेसीजस्थापना गर्नु भन्दा संचालन गर्दा आइपर्ने चुनौति धेरैहुने हुँदा तत्काल जेसीजस्थापन नगर्न प्रेरित गर्दागर्दै चुनौति माझ स्थापित यस इन्द्रपुर जेसीजले समाजमा सकारात्मक छाप छाड्न सफल भएको छ ।
यसै संस्थाबाट आफ्नो व्यक्तित्व विकास गदैं समाजका करिव हरेक जस्तै संघ संस्थाको नेतृत्व लिन जेसीजका युवाहरु सफल भएका छन । इन्द्रपुर जेसीजले जुनियर भाई बहिनालाई समेत सकारात्मक सोचको विकास गर्दै समाजमा स्थापित हुन प्रेरित गर्दै इन्द्रपुर जुनियर जेसीजको स्थापना गरिसकेकोछ । जुनियर जेसीज समेत समाजमा हुने हरेक सामाजीक गतिविद्यिमा हातेमालो गर्दै आफ्नो पहिचान छाडन सफल भएको छ ।
जेसीजले समाजमा पारेको सकारात्मक प्रभावको कारणलेनै गर्दा करिव डेढ करोडको सामुदायिक हल को निर्माण गरि समाजमै समर्पित गरेकोछ । आगामी दिनमा अझ सक्रियता बढोस शुभकामना ।।

धन्यवाद, जय जेसीज

कृष्ण बाबु ढकाल
संस्थापक अध्यक्ष